Sansar News- Nepal's Fast Khabar Online News Portal

रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन

संसार न्यूज़
२ महिना पहिले
रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन

१३ असोज, काठमाडौँ । एक मेनपावर कम्पनीले दक्ष, सक्षम र अनुभव भएका केहि कर्मचारीहरूको माग गरेको छ ।

तिनकुने स्थित उक्त कम्पनीले रिसेप्सनिष्टमा २ महिला, अफिस सेक्रेटरीमा १ पुरुष, एकाउन्टेन्टमा १, डकुमेन्टसनमा ४ र अपरेशन म्यानेजरमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

सो कम्पनीको अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र र बायोडाटाका साथ उक्त कम्पनीमा सम्पर्क गर्नुपर्ने बताएको छ ।

थप जानकारीका लागि फोनः नं. ०१–५१९९५५६, ९८५१००६३०६, ९८०१००६०३२  तथा  ईमेल [email protected]  मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच खानेपानी एवं बातावरण पुरानो संचालित योजना प्रोजेक्टमा कम्प्यूटर अपरेटर र कम्प्युटर अधिकृतको लागि बिए/बिबिएस गरेका र ईङ्गलिस बोल्न सक्ने, नेपाली टाइप जानेको साथै youtube/website सबै जानेको २ महिला कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५१०१२८४२ वा ईमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…