Sansar News- Nepal's Fast Khabar Online News Portal

काठमाडौँमा खुल्यो गुणस्तरीय लुगाहरु भाडामा पाइने ठाऊ

संसार न्यूज़
३ हप्ता पहिले
काठमाडौँमा खुल्यो गुणस्तरीय लुगाहरु भाडामा पाइने ठाऊ

१३ असोज, काठमाडौँ । काठमान्डौको महाराजगंज , अमेरिकी दूतावास नजिकै DCT Fashion Houseसंचालनमा आएको छ ।

उक्त फेशन हाउसको समुद्घाटन गायिका प्रबिशा अधिकारी , बानिका प्रधान , शिला बिस्ट , बरिष्ठ संगीत संयोजक किरण कडेल , मदन कृष्ण श्रेष्ठ सुपुत्री सराना श्रेष्ठ , समाजसेवी पशुपति गुरुङ लगायत थुप्रै अतिथिहरुहरुको उपस्थितिमा भएको थियो ।

आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ लामो समय विदेशमा बसेर सिकेको सिप र अनुभवलाई प्रयोग गर्दै ज्यासमिन गुरुङ , बिमला गुरुङ र दीप सुन्दासको सयुक्त लगानीमा फेशन हाउस सुरु भएको हो ।

बैदेशिक रोजगारीमा राम्रो सेवा सुबिधाको जिवन त्यागेर आफ्नो खुन पसिनाको कमाइले स्वदेशमै लगानी गरेर ३ जनाले एउटा गतिलो उदहारण प्रस्तुत गरेका छन् । फेशन हाउसमा पुरुष , महिला तथा बालबालिकाका लागि गुणस्तरीय ब्रान्डेड लुगा उपलब्ध हुनेछन् । ब्राइडल डिजाइनर वेयर , ब्राइडल मेकअप सम्पूर्ण सेवा यहाँ पाइनेछ । गुणस्तरीय र आकर्षक DTCब्राण्डका लुगाहरु भाडामा उपलब्ध हुनुका साथै होम डेलिभरीको सेवा समेत रहेको छ ।

सामाजिक सेवामा समेत सक्रिय संचालक समूहले आफ्ना लागि मात्र होइन अरुका लागि पनि केहि गर्नु पर्छ भन्ने भावना बाट प्रेरित भै महिला जागरण र सशक्तिकरणका निम्ति पनि यो फेशन हाउस संचालन गरेको बताएका छन् । फेशन हाउसका प्रोडक्टहरु DCT Fashion House को आधिकारिक फेसबुक पेज मार्फत हेर्न सकिनेछ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…