Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा मोहन घले

संसार न्यूज़
१२ महिना पहिले
नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा मोहन घले

१३ असोज, काठमाण्डौं । नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा मोहन घले पुन : निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न महासंघको चौथो अधिबेशनले मोहन घलेलाई पत्रकार महासंघ जापानको अध्यक्षमा पुन : निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षद्धयमा पूर्ण चलाउने, कुमार मोक्तान, सचिबमा शान्तकुमार पहरी, सहसचिबमा इन्दिरा खनाल, अर्जुन लामिछाने, कोषाध्यक्षमा आनन्द कोईराला र सदस्यहरुमा राजन गौतम, सजिना मोक्तान, दीपक गौतम, कृष्ण अधिकारी, लक्ष्मी पौडेल, सागर देबकोटा, विश्वास आचार्य र राम तामाङ विजयी भएका छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…