Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली समाज क्यानडाको तर्दथ समिति गठन

संसार न्यूज़
३ हप्ता पहिले

१३ असोज, काठमाण्डौं । समाजवादी पार्टी नेपालको भातृ संगठन नेपाली समाज क्यानडाको तर्दथ समिति गठन गरिएको छ ।

ग्रेटर टोरेन्टोको मिसीसागा शहरमा जनक चेम्जोङको अध्यक्षतामा नेपाली समाज क्यानडाको तर्दथ समिति गठन गरिएको हो ।

सेप्टेम्बर २८ मा बसेको सो पार्टीका समर्थकहरुको बैठकले सात सदस्यीय तर्दथ समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा आदि (भीमु) याकथुम्बा, समीर कापर, परशु राई, सुरेन्द्र लावती, तेन्जिङ भुटिया, सिताराम तेयुङ लिम्बु, भुपेन्द्र राई, डिल्ली बिक्रम इदिंङ्गो, राजकुमार राई र ऐश्यर्व राई छन् ।

आवश्यकता अनुसार तर्दथ समिति बिस्तार गर्ने अधिकार तर्दथ समितिलाई नै दिइएको बताइएको छ ।

समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार प्रा. महेन्द्र लावतीको उपस्थितिमा बसेको उक्त बैठकले समिति गठन गरेको हो । साथै समितिको अधिवेशन २०२० को मे महिनामा गरिने बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…