Sansar News- Nepal's Fast Khabar Online News Portal

पुर्वएआइजी र डीआईजीहरु द्धारा नै सुरक्षा माग, किन बने असुरक्षित ?

संसार न्यूज़
८ महिना पहिले

१४ असोज, काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालका पुर्ववरिष्ठ अधिकृतहरुले असुरक्षि महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार १२ पुर्वप्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) गरी २२ जनाले असुरक्षित महसुस गरेको भन्दे सुरक्षाकर्मी माग गरेका हुन् । गृह मन्त्रालयले हाल मुलुकमा शान्ति सुरक्षाको माग गर्नुलाई भने अनैठो रुपमा लिइएको छ ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार पुर्वएआईजी र डीआइजी गरी २२ जनाले व्यत्तिगत रुपमा असुरक्षित महसुस गरी सुरक्षा सहायक उपलब्ध गराउन माग गर्दै मुख्यालयमा निवेदन दिएका हुन् । स्रोतका अनुसार असुरक्षित माग गरी सुरक्षाकर्मी मागिए पनि पुर्वअधिकृतहरुले सुरक्षाको बहानामा ती सुरक्षाकर्मीलाई धरायसी काममा प्रयोग गर्ने गरी माग गरेको अनुमान गरिउको छ ।
सशस्त्र प्रहरीका प्रवत्ता एवं डीआईजी सुरजकुमार श्रेष्ठले पुर्ववरिष्ठ अधिकृतहरुले सुरक्षा माग गरेकाले त्यससम्बन्धी निवेदन गृह मन्त्रालयमा पठाइएको बताए । मंगलबारको राजधानी दैनिकबाट ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…