Sansar News- Nepal's Fast Khabar Online News Portal

खुलामै शौच, हचुवामा घोषणा

संसार न्यूज़
३ हप्ता पहिले
खुलामै शौच, हचुवामा घोषणा

१४ असोज, काठमाण्डौं । सरकारले पुर्ण सरसफाइका सामान्य मापदण्डसमेत पुरा नगरी मुलुकलाई ‘खुल्ला दिसामुत्त राष्ट्र घोषण’ गरेको छ । ०६८ मा ‘एक घर एक चर्पी नारासहित सुरु गरिएको खुल्ला दिसामुत्त घोषणा अभियान ८ बर्षपछि पुरा भएको दाबी सरकारले सोमबार गरेको हो । दक्षिण एसियमै खुल्ला दिसामुत्त घोषणा गर्ने नेपाल पहिलो मुलुक भएको दाबी सरकारको छ ।
सरकारी निकायहरले सार्वजनिक गरेका तथ्यांकले भने ‘एक घर एक चर्पी को लक्ष्य र पुर्ण सरसफाइका विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभर करिब ५६ लाख ६० हजार २ सय १४ बटा शैचालय छन् । यो संख्या जम्मा घरपरिवार संख्याको एक तिहाइभन्दा केही बढी मात्रै हो । मंगलबारको कान्तिपुर दैनिकबाट

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…