Sansar News- Nepal's Fast Khabar Online News Portal

‘साथी ’भिडियो सार्वजनिक

संसार न्यूज़
४ महिना पहिले
‘साथी ’भिडियो सार्वजनिक

१४ असोज, काठमाडौँ । नेपाली गायनको क्षेत्रमा स्थापित बन्दै गएकी गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरले भरिएको‘साथी’बोलको सुमधुर गीतको भिडियो लिम्दुमी क्रियसनको युट्युव मार्फत सर्बजनिक भएको छ ।

गीतकार डा. सुमाया राईको शब्द तथा डि आर अ्टुको संगीत रहेको गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । साथी–साथीबीच हुने भावनात्मक प्रेमलाई गीतमा समेटिएको छ । गीतमा मित्रतालाई अगाडिबाट नियाल्ने कोशिस गरिएको छ ।इसक जबेगुले छायांकन र सम्पादन गरेका हुन् ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ७ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…