Sansar News- Nepal's Fast Khabar Online News Portal

सन्राइजद्वारा रु एक लाख ५० हजारका सामग्री वितरण

संसार न्यूज़
३ हप्ता पहिले
सन्राइजद्वारा रु एक लाख ५० हजारका सामग्री वितरण

१४ असोज, काठमाडौँ । सनराइज बैंकले १२ औँ वार्षिकोत्सवको अवसरमा बाल मन्दिरका बालबालिका लागि सोमबार करिब रु एक लाख ५० हजार बराबरको सामग्री वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नक्सालमा आयोजना गरेको कार्यक्रममा बाल मन्दिरलाई खाद्यन्न, लत्ताकपडा, जुत्तालगायत सामग्री हस्तान्तरण गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौड्यालले बाल मन्दिरका महासचिव देशभक्त श्रेष्ठलाई सो सहयोग हस्तान्तरण गरेको छ । प्रमुख कार्यकारी अधिकृत पौड्यालले बालबालिका भविष्यका कर्णधार भएकाले यस्ता असाहय बालबालिकालाई सबै तहबाट सहयोग गर्न सकेमा उनीहरुको लालनपालन, स्वास्थ्य, शिक्षाका साथै भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकले बालबालिकाको लागि रासन सामाग्री तथा जाडो महिनाको लुगा गरेर करिब १ लाख पचासँ हजार बराबरको सामाग्री वितरण गरेको छ । बैंकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभरकार्यक्रमहरु गर्दै जाने विज्ञप्तीमा जनाएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…