Sansar News- Nepal's Fast Khabar Online News Portal

लक्ष्मी बैंकको एकैसाथ दुईस्थानमा शाखा विस्तार

संसार न्यूज़
८ महिना पहिले
लक्ष्मी बैंकको एकैसाथ दुईस्थानमा शाखा विस्तार

१४ असोज, काठमाडौँ । लक्ष्मी बैंकले मोरङ र काठमाडौँमा शाखा विस्तार गरेको छ ।

आफ्नोशाखा विस्तार गर्ने क्रममा सोमबार ११४ औँशाखा मोरङ्गको रँगेलीमा र ११५औँ शाखा काठमाण्डोैंको कपनमा संचालनमा ल्याएकोे हो ।

बैकंले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माँझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारीकर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमाबजारहरुमा सेवाविस्तार गर्दैआएको बताएको छ ।

यी नयाँ शाखासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ६४शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको विज्ञप्तीमा जनाइएको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…