Sansar News- Nepal's Fast Khabar Online News Portal

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

संसार न्यूज़
३ हप्ता पहिले
फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

१४ असोज, काठमाडौँ । बिगत लामो समय देखि निरन्तर रुपमा घढबढ भइरहेको सुनको मूल्यमा पाँचदिन देखि यता भने ओरालो लाग्दै आएको छ ।

सोमबार छापावाला सुनको ७० हजार मूल्यमा कारोबार भएकोमा आज ८ सय रुपैँयाले घटेर ६९ हजार २ सय मूल्यमा कारोबार भएको छ ।

त्यस्तै सोमबार तेजाबी सुनको ६९ हजार ७ सय मूल्यमा कारोबार भएकोमा आज ८ सय रुपैँयाले घटेर ६८ हजार ९ सय रुपैँयामा पुगेको छ ।

त्यस्तै आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ८ सय ४० रुपैँया रहेकोमा आज १५ रुपैँयाले घटेर ८ सय २५ रुपैँयामा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…