Sansar News- Nepal's Fast Khabar Online News Portal

गायक मछिन्द्र राईको आवाजमा‘फूलको कुरा’ भिडियो

संसार न्यूज़
४ महिना पहिले
गायक मछिन्द्र राईको आवाजमा‘फूलको कुरा’ भिडियो

१४ असोज, काठमाडौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक मचिन्द्र राईको आवाजमा‘फूलको कुरा’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ ।

रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा फुलन्देकी आमा उमेश राई , आरुशी मगर र मौसमी सुब्वाको फिचरिङ्ग रहेको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ६ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…