Sansar News- Nepal's Fast Khabar Online News Portal

केयूको एमबिबिएस प्रवेश परीक्षाको रिटोलिङ पनि गोलमाल, पुनः परीक्षाको माग

संसार न्यूज़
४ महिना पहिले

१५ असोज, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले डाक्टर बन्ने सपना बोकेका हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ ।

एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा चरम लापरबाही भएपछि विद्यार्थीको मागआुसार रिटोलिङ गरिएको थियो । तर, रिटोलिङको नतिजा पनि गोलमाल छ । प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रमाण भेटिँदा पनि केयूका पदाधिकारी छानबिन गर्नुको सट्टा मौन बसेका छन्, विद्यार्थी आन्दोलनमा छन् ।

तर, गम्भीर समस्या समाधानको पहल गर्नुको सट्टा उपकुलपति प्रा. डा. रामकण्ठ मकाजू बिदेसिएका छन् भने रजिस्ट्रार सुबोध शर्मा सम्पर्कमा आउनै चाहँदैनन् । विद्यार्थीले पुनः प्रवेश परीक्षाको माग गरेका छन् । प्रेवेश परीक्षामा कम्तीमा २८८ विद्यार्थीको नतिजा हेरफेर भएको थियो । बुधबारको नयाँ पत्रिकाबाट

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति १ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ४ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका २ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ७ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…