Sansar News- Nepal's Fast Khabar Online News Portal

जित्नै पर्ने दबावमा नेपाल, साँझ ५ बजे सिँगापुर विरुद्ध भिड्दै

संसार न्यूज़
२ महिना पहिले
जित्नै पर्ने दबावमा नेपाल, साँझ ५ बजे सिँगापुर विरुद्ध भिड्दै

१५ असोज, काठमाडौँ । जित्नै पर्ने दबावका बिच टि–२० त्रिकोणात्मक सेरीजमा आज नेपालले सिंगापुरको सामना गर्ने भएको छ । लिगचरणको अन्तिम खेलमा नेपाली समय अनुसार ५ बजेर १५ मिनेटमा इन्डियन एसोसीएसन क्रिकेट मैदानमा नेपाल–सिँगापुर आमने सामने हुनेछन् ।

जिम्वाबे सँग दुई खेल हारेको नेपाली टिम आज फाइनल यात्राका लागि जित्नै पर्ने दबावमा छ । जिम्वाबेले नेपाललाई पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ४० रनले पराजीत गरेको थियो । यता सिँगापुरलाई भने नेपालले पहिलो खेलमा सहज तरीकाले हराएको थियो ।

आज सिँगापुर विरुद्ध जित निकाले नेपालको भेट फेरि टेस्ट मान्यता प्राप्त जिम्वाबे सँग हुनेछ ।

 

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…