Sansar News- Nepal's Fast Khabar Online News Portal

भारत र दक्षिण अफ्रीका बिचको पहिलो टेस्टमा भारत बलियो स्थानमा

सुदिप कार्की
१० महिना पहिले
भारत र दक्षिण अफ्रीका बिचको पहिलो टेस्टमा भारत बलियो स्थानमा

असोज १६ काठमाडौँ । भारत र दक्षिण अफ्रीका बिचको पहिलो टेस्टमा भारत बलियो स्थानमा पुगेको छ । पहिले टस जित्दै भारतले ब्याटिङ्ग रोजेको थियो । भारतका लागि रोहित शर्मा र मयांक अग्र्रवालले ओपनिङ्ग गरेका थिए ।

रोहित शर्माले दक्षिण अफ्रीका विरुद्ध पहिलो दिनमै सतक बनाएर भारतका लागि टेस्ट क्रिकेटमा ओपनरमा रुपमा फर्केका छन् । दुबै ओपनर मिलेर पहिलो दिनमा भारतका लागि २०२ रन जोडेका थिए ।

खेलको दास्रो दिन ओपनर रोहित शर्मा १७६ रन बनाएर आउट भएका छन् भने अर्का ओपनर मयंक अग्रवाल १७५ रनमा नटआउट छन् । भारतले दोस्रो विकेट पुजाराका रुपमा गुमायो भने तेस्रो विकेट विराट कोहलीको रुपमा गुमाएको छ ।

अहिले भारतका लागि मैदानमा मयांक अग्रवाल र  उपकप्तान राहणे छन् । भारतले अहिले ३८६ रन बनाएर ३ विकेट गुमाएको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…