Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली चेली अस्मिता आले इंग्ल्याण्ड यु–१९ टिममा

संसार न्यूज़
१ हप्ता पहिले
नेपाली चेली अस्मिता आले इंग्ल्याण्ड यु–१९ टिममा

काठमाण्डौं । अस्मिता आलेलाई इंग्ल्याण्ड यु–१९ टिममा बोलाइयो । घरेलु डिफेन्डर यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनौटको पहिलो चरणमा साइप्रस, बेलारुस र सर्बियाविरुद्ध यो महिना सभागी हुेनिछन् ।

बधाई असी ।

इङल्याण्डको क्लव एस्टन भिल्ला महिला टिमको फेसबुक पेजमा मंगलबार अपलोट गरिएको अस्मिताको फोटोसँगैको यी पंक्तिले बेलायतमा रहेका नेपाली समुदायमा मात्र होइन, समग्र नेपाली फुटवलमै ठूलो महत्व राखेको शुक्रबारको कान्तिपुर दैनिकले लेखेको छ ।

बेलायती सेनामा गोर्खा पल्टनका रिटार्यड अमृत आलेकी यी १७ वर्षीया छोरी इंग्ल्याण्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनौट हुने पहिलो नेपाली मुलकी खेलाडी हुन् । तनहुँ, दर्मालीका अमृत परिवारसहित सन् १९९४ बाट इंग्ल्याण्ड मै बसोबास गर्छन । उतै जन्मिएकी अस्मिता इंग्ल्याण्ड को यू–१९ टिममा छनौट भएकी हुन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…