Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

अरुणा श्रेष्ठ ’अनु’
८ महिना पहिले
गजल

भवानी हाम्रो भएर रक्षा निर्भय गर्नेछ ।
दुःखको पक्कै विलय एक समय गर्नेछ ।

पर्देशी कुर्दै नरुनु आमा नरुनु पियारी-
वर्षात साम्य शरद आइ निश्चय गर्नेछ ।

भोजन मीठो सुन्दर वस्त्र चलन हो ठानी
नहेरी घाँटी ननिल्नु हाड प्रलय गर्नेछ ।

चिनारी धर्म संस्कार पनि नेपाली जनको-
दसैंले हाम्रो जीवन ज्योति उदय गर्नेछ ।

पहाडै बनोस् अभाव बरु कहिल्यै नटुट्नू-
हर्ष नै शक्ति जसले हाम्रो विजय गर्नेछ ।

भद्रपुरनगरपालिका ३
भिमनगर, झापा

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ १ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…