Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति )
२ हप्ता पहिले
गजल

खाए नि लाख ठक्कर, मैले हारेको छैन ;
हारेर जिन्दगीमा, आँशु झारेको छैन ।

आशा र ईच्छाहरू, छन् बातहरू अधुरा ;
आफू वारि बसी आशा, पारि तारेको छैन ।

पछ्याई रहेछु अझै, हमेसा यिनै ईशारा;
मेरा यी रंगीन सपना, एक्लै पारेको छैन ।

बाँचेका आशा लाखौं, खण्डहर यो दिलमा ;
उठ्छ लहर रहरको, बाटो बारेको छैन ।

घिसारी घिसारीकन, जडाउरी बनेपनि ;
अझै यो जिन्दगीलाई, माया मारेको छैन ।

यो दिल थियो हो उस्कै, हमेसा रहन्छ उस्कै ;
थियो जो बसेको दिलमा, बसाईं सारेको छैन ।

फिक्कल, इलाम

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…