Sansar News- Nepal's Fast Khabar Online News Portal

लघु कथा : पुरोहितको पेशा

अरुणबहादुर खत्री “नदी”
९ महिना पहिले
लघु कथा : पुरोहितको पेशा

पुरोहित होमप्रसाद आफ्ना जजमानहरुको शुभकार्य गर्नु प¥यो भने पुगेर गर्दथे । अशुभ कार्य गर्नु प¥यो भने म गर्न सक्दिन भनेर जान गाह्रो मान्दथे । जजमान मदनबहादुरको कालगतिले मृत्यु भएपछि किरिया गर्नको लागि पुरोहित होमप्रसादलाई भन्न जांदा “किरिया जस्तो अशुभ काम म गर्न सक्दिन अर्को पुरोहित हजुरले खोजेर गर्न लगाउनु” उनले भने । “विवाह, ब्रतबन्ध जस्तो शुभ कार्य गर्नु प¥यो भने बाजे तुरुन्त आउनुहुन्छ, श्राद्ध किरिया गर्नु प¥यो भने हामीले बाजेलाई डाक्न आउंदा गर्न सक्दिन किन भन्नुहुन्छ ?” जजमान हरेरामले प्रश्न गरे ।

“अशुभ कार्य गर्न मेरो मनले मान्दैन के गर्ने हजुर” पुरोहितले भने । “तपाईहरुको पेशा नै यही भएपछि शुभकार्यको साथै अशुभ कार्य पनि गर्नु प¥यो नि श्राद्ध किरिया तपाईले गरिदिनु भयो भने दान र दक्षिणा लिन पाउनुहुन्छ बाजे” जजमान हरेरामले भने । “मलाई दक्षिणा र दानको लोभ छैन हजुर” पुरोहितले भने । “त्यसो भए आजैदेखि विवाह र ब्रतबन्ध जस्तो शुभ कार्यमा पनि जान छाडिदिनोस् तपाईको सट्टा अरु पुरोहित बाजेले गर्छन्” जजमान हरेरामले भने ।

सामाखुसी मार्ग, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेलः[email protected]

सर्बाधिक पढिएको

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत

होटल क्वारेन्टिनको विवरण सार्वजनिक, हेर्नुहोस् होटलहरुको सूचि, सम्पर्क र दर समेत ४ हप्ता पहिले | संसार न्यूज़

२४ जेठ, काठमाडौं । सरकारले बिदेशबाट आएर आफ्नै खर्चमा क्वारेन्टिनमा…

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ४ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…