Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित

संसार न्यूज़
९ महिना पहिले
नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित

२३ असोज । अष्ट्रेलियाको क्यानबेरामा जारी विश्व कप छनोट अन्तर्गतको खेलमा नेपालले अष्ट्रेलियासँग ५–० ले हारको सामाना गर्नुपरेको छ । बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको हो ।

अस्ट्रेलियाका जिमि म्याकलेमले ह्याट्रिक र ह्यारी सौटरले समान २ गोल गरेका छन्। निरन्तर दवाब खेपेको नेपालले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । अष्ट्रेलियाले जेमी म्याकलेमले खेलको छैटौं मिनेटमै गोल गरेर अष्ट्रेलियाका लागि खाता खोलेका थिए । १९ औं मिनेटमा जिमिले अर्को गोल थपेका थिए । भने अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरी गरेका थिए ।

त्यस्तै सौटर ह्यारीले २४ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए भने ५९ मिनेटमा अर्को गोल गरेका थिए ।

विश्व कप छनोटका अहिले सम्मका ३ खेलमा नेपालको यो दोस्रो हार हो । गत महिनाको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपाली टोली अर्को खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । अष्ट्रेलियाले भने खेलको दुवै खेल जितेको छ । यसअघि टोलीले कुवेतलाई ३–० ले हराएको थियो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…