Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

क्षेत्र प्रेम मुखिया, राजफाप्री, पश्चिम बंगाल, भारत
१० महिना पहिले

भेट्न त अन्तत भेटे मैले लुटाएर सारा
साझ बिहान जली(जली जुटाएर सारा

कती देखे मनको गाँठो खकुलिएको मैले
रून्छ कोही जब सम्बन्ध छुटाएर सारा

खसाँएर नजरबाट, जब–जब भुल्न खोजे
अझ धेर याद आयो छाती फुटाएर सारा

लुकाई पीर झुकाई शीर कतिञ्जेल बाँच्नु
बसे दुखाई चित्त यहाँ भाग्य कुटाएर सारा

कस–कसको नाउँ लेखुँ ‘प्रेम’ लुट्ने यहाँ
खाली पाना कोर्ने ती कलम टुटाएर सारा

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…