Sansar News- Nepal's Fast Khabar Online News Portal

मध्यपूर्व उपसंयोजकमा विनोद भट्टराईले उम्मेदवारी दिने

संसार न्यूज़
१ महिना पहिले
मध्यपूर्व उपसंयोजकमा विनोद भट्टराईले उम्मेदवारी दिने

२५ असोज, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व उपसंयोजकमा कतारबाट विनोद भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सन् २००९ देखि एनआरएनएमा आवद्ध रहेका भट्टराईले संघमा विभिन्न जिम्मेवारी निभाउँदै आइरहेका छन् । एनसीसी कतारको सचिव, महासचिव हुँदै दुई पटक आइसीसी सदस्यको रुपमा संघमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।

समग्र गैरआवासीय नेपाली र मध्यपूर्वका नेपालीहरुको मुद्दामा केही भिन्नता रहेको तथा केही प्रतिशत व्यवसायी रहेपनि उनिहरुको मुद्दा अन्य क्षेत्रको भन्दा खाडी क्षेत्रका श्रमिकहरुसँग मिल्दो जुल्दो रहेको बताएका छन् ।

‘यिनै विभिन्न परिवेश र मुद्दालाई मध्यनजर गर्दै एकिकृत तवरबाट समस्या समाधान गर्न तथा क्षेत्रिय मुद्दामा सबै गैरआवासीय नेपालीहरुलाई एकै ठाउँमा राखेर काम गर्नका लागि २०१९÷२०२१ को लागि मध्यपूर्व क्षेत्रिय उपसंयोजक (Middle East Deputy Regional Co-ordinator)   को पदमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’ उम्मेदवारी घोषणाका क्रममा उनले भनेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…