Sansar News- Nepal's Fast Khabar Online News Portal

टर्कीद्वारा गरेको गोलावारीमा १० सर्वसाधारणको मृत्यु : अनुगमन

संसार न्यूज़
१ महिना पहिले

२५ असोज, बेरूत । अङ्कराको सैनिक बलद्वारा उत्तरी सिरियामा भएको गोलाबारीमा शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ ।

यससँगै विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २८ पुगेको छ ।

सिरियाली अब्जरर्भेटरी फर ह्युमन राइट्सका अनुसार टर्कीको हवाई आक्रमण तथा सीमा क्षेत्रमा भएका स्थल आक्रमणहरूमा परी रस–अलऐन र ताल अब्यादमा सात जना सर्वसाधारणको मृत्यु भएको छ ।
त्यस्तै अन्य तीन जना टर्कीको पूर्वी कूर्दिस शहर कमिश्लीमा मारिएका पनि बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले बताएको छ ।

सीमानाबाट टर्कीपट्टीको क्षेत्रमा पनि कम्तीमा १७ सर्वसाधारण मारिएका टर्कीले दावी गरेको छ । एएफपी

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…