Sansar News- Nepal's Fast Khabar Online News Portal

एकता समाज सहानीय एरिया समितिद्वारा उपचारका लागि सहयोग

उद्धव मगर दोहा कतार
१ महिना पहिले
एकता समाज सहानीय एरिया समितिद्वारा उपचारका लागि सहयोग

कतार नेपाली एकता समाज सहानीया एरिया समितिले रवि कुमाललाई आर्थिक सहयोग जुटाई हस्तान्तरण गरेको छ ।

झापा जिल्ला बुद्धासन्ति गाउँ पालिका वडा नं. ५ मा स्थाई बसोबास गर्ने रबि कुमाल मिति गत साउन १ गते धुलाबारीबाट ट्रयाक्टरमा चढी घर फर्कंदै गर्दा अचानक ट्रयाक्टरबाट खस्न गई पछाडीको चक्काले किच्दा गम्भिर घाइते बनेका थिए । कुमालको पारिवारिक अवस्था पनि कम्जोर भएको हुँदा उपचारको लागी सकेको आर्थिक सहयोग जुटाई दिन आग्रह गरिए अनुसार समाज कतार नेपाली एकता समाज साहानिया एरिया समितिका सचिव सरोज लावतीको विशेष पहलमा सहयोग जुटाइएको हो ।

लक्ष्मण लामीछाने, तेज बहादुर कार्की,मुरारी पराजुली, विकास गुप्ता, जिवन कुमाल, प्रेम गुरुङ्ग, इन्द्र वि.क, नवीन दंगाल, नवीन कुमार चौहान, कपील दमाईमार्फत संकलन भएको कतारी रियाल ८६६ नेपाल पठाइएको समाजका सचिव लावतीले बताए । उनले सहयोगी सबैर्मा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…