Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपालमै पहिलो पटक ‘डी वाक’ डान्सको म्युजिक भिडियो रिलिज

संसार न्यूज़
४ हप्ता पहिले
नेपालमै पहिलो पटक ‘डी वाक’ डान्सको म्युजिक भिडियो रिलिज

२९ असोज, काठमाडौँ । नेपालमै पहिलो ‘डी वाक’डान्स भएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डेजन र पिपर पौडेलको स्वर रहेको गीतमा चर्चित र्यापर मानस घलेको र्याप रहेको छ भने म्युजिक भिडियोमा बद्री बिस्ट र युमी बलामीको रमाइलो ‘डी वाक’डान्स रहेको छ ।

रोजेल थापाको निर्देशन रहेको ‘डी वाक’ भिडियोमा बद्री बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ ।

युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बने पनि ‘डी वाक’ डान्स भएको यो भिडियो पहिलो भएको र यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।

 

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…