Sansar News- Nepal's Fast Khabar Online News Portal

गायक प्रमोद खरेलको स्वर रहेको ‘पहिलो दिल’ सार्वजनिक

संसार न्यूज़
११ महिना पहिले
गायक प्रमोद खरेलको स्वर रहेको ‘पहिलो दिल’ सार्वजनिक

१ कार्तिक ,काठमाडौं । लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत ‘पहिले दिल’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
चर्चित गायक प्रमोद खरेलका स्वर रहेको यस गीतमा ऋषि खड्काको संगित रहेको छ ।बी. पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् ।

शंका नगर, बनकी चरी जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका छन् । उनले गीतकार विधामा असोजमा मात्रै दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल भएका छन् ।
कमल सौरागको एरेन्ज रहेको गितलाई म्युजिक प्लसले बजारमा ल्याएको हो ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

आईपिएलका लागि युएई हिडेका सन्दिपको छुट्यो फ्लाईट

आईपिएलका लागि युएई हिडेका सन्दिपको छुट्यो फ्लाईट २ हप्ता पहिले | संसार न्यूज़

२८ भदौँ, काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने…