Sansar News- Nepal's Fast Khabar Online News Portal

हिटलर भेटिएको खवर !

बलराम तिमिल्सिना
१ महिना पहिले
हिटलर भेटिएको खवर !

 

हैट,
उहिलै आत्म हत्या गरेको
हिटलर कसरी भेटिन्छ ?
मान्छेहरूले जिब्रो झिके भन्नोस न, पत्याएनन् !
खवरले यसरी आक्रमण गर्यो कि
मान्छेहरू पत्याउँन वाध्य भए
हिटलर भेटिएको खवर !

घडान प्रजातान्त्रिक
दरवारमा जन्मिएको रहेछ
हिट्लर !

कैयन पटक ऊ
भैसकेको रहेछ सांसद र मन्त्री
प्रजातन्त्रमा हर कुरा संभव
छ भन्थे
हो रहेछ संभव भयो !

एउटा फरक रहेछ
उहिले र अहिलेको
हिट्लरमा
उहिलेको हिट्ललर
ग्याँस च्याम्वर
योग गर्थ्यो
अहिलेको हिट्लरले
प्रयोग गर्ने रहेछ-
इट्टा भट्टाको चिम्नी !

ऊ च्याम्वर वाला
हिट्लर
यो चिम्नी वाला हिट्लर
अव मजाले पढिने छ
भविष्यमा- ‘सेकेण्ड हिट्लर वाज वर्न इन नेपाल !’

२०७६|०७|०१ भक्तपुर

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…