Sansar News- Nepal's Fast Khabar Online News Portal

आत्महत्या गरेका चन्दको मलेसियामै दाहसंस्कार

संसार न्यूज़
३ महिना पहिले
आत्महत्या गरेका चन्दको मलेसियामै दाहसंस्कार

विगत ३ बर्ष देखि रोजगारीको सिलसिलामा मलेसिया पुगेका सल्यान जिल्ला दमाचौर २ मयानी निवासी सुरेश चन्दले आत्महत्या गरेको खबर छ ।

मलेसियाबाट उग्रेन तामाङ थोकरका अनुसार  मलेसियाको रोजगारदातासँग भएको सम्झौता अनुसार २ बर्ष कम्पनीमा काम गर्दा पनि आफुले पारिश्रमिक नपाएको हुँदा अर्को कम्पनीमा अबैधानिक रुपमा काम गर्ने पुगेका उनले मानसिक सन्तुलन गुमाउन पुगेको थिए ।

अक्टोबर ३ का दिन आत्महत्या गरेका उनको अक्टोबर १७ का दिन दाह संस्कार गरिएको छ । चन्दको घरको आर्थिक स्थिति कमजोर भएको हुँदा मलेसियामा नै उनको दाहसस्कार गरिएको थोकरले फेसबुकमा उल्लेख गरेका छन् ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ७ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ५ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…