Sansar News- Nepal's Fast Khabar Online News Portal

सन्राइजको १२औं वार्षिक उत्सवमा प्रभातफेरी कार्यक्रम सम्पन्न

संसार न्यूज़
४ हप्ता पहिले
सन्राइजको १२औं वार्षिक उत्सवमा प्रभातफेरी कार्यक्रम सम्पन्न

३ कार्तिक, काठमाडौँ । सन्राइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । “समृद्घ नेपालको सहयात्रामासन्राइज बैंक– हामी संग संगै” भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरm दिपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठ्माडौं भरिका शाखाहरmबाट करिब ५०० कर्मचारीहरmको उपस्थिती रहेको विज्ञप्तीमा जनाइएको छ ।

सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरm भइ नक्साल भगवती, कमलपोखरी, कमलाधि गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा आएर समापन भएको बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…