Sansar News- Nepal's Fast Khabar Online News Portal

मौलिक पञ्चेबाजामा ’सोरठी देउसी भैलो ’ गीत सार्वजनिक

संसार न्यूज़
१० महिना पहिले
मौलिक पञ्चेबाजामा ’सोरठी देउसी भैलो ’ गीत सार्वजनिक

 

३ कार्तिक , काठमाडौं । मौलिक पञ्चेबाजामा ’सोरठी देउसी भैलो ’ गीत भिडियो सार्वजनिक भएको छ ।

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार लाई लक्षित गरेर मौलिक सिर्जनाहरु बजारमा ल्याउदैँ आएको गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा फरक तरिकाबाट हाल सम्मकै सर्वोकृष्ट रचना ’सोरठी देउसी भैलो ’गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा रामु विरही , धर्तिमा थापा मगर विष्णु सिंह , विनिता गुरुङ , सञ्जय परियार , सामना मगर , गोविन्द पराजुली र मिलन थापा मगरको आवाजमा रहेको मौलिक देउसी भौलो सोरठी नृत्यका साथ बजारमा आएको हो ।नेपाली कला र सस्कृतिलाई मौलिकतालाई प्रस्तुत गर्नको लागी आफूले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको रामु विरहीले बताए ।

रामु विरही र पुर्ण बुढा मगरको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा समावेश गरिएको छ । आपसी रुपमा सदभाव र भाइचाराको अभिबृद्धिका लागी गीतमा आग्रह गरिएको छ ।

’सोरठी देउसी भैलो ’ गीतको भिडियोमा रामु विरही , मनिषा राई , समिर विक , माधव प्रसाद सिक्देल र प्रकाश रोक्काको अभिनय रहेको छ ।प्रवेश पोखरेलको छायाँकन , दलर्भ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन तथा मनिषा राईको कोरियाग्राफी रहेको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…