Sansar News- Nepal's Fast Khabar Online News Portal

राष्ट्रिय संकल्पका लागि न्यायाधिस टिएन कुँवरका १५ बुँदे सुझाव

संसार न्यूज़
४ हप्ता पहिले
राष्ट्रिय संकल्पका लागि न्यायाधिस टिएन कुँवरका १५ बुँदे सुझाव

४ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जालमार्फत सचेतनामुलक विभिन्न विचार प्रस्तुत गर्दै आएका न्यायाधिस टिएन कुँवरले देशका खातिर हामी सबैले राष्ट्रिय संकल्प गर्नुपर्ने बताउँछन् । सामाजिक सञ्जालमा १५ बुँदे भनाईहरु राख्दै त्यसमा हामी सबैले संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् । म र मेरो हैन हामी र हाम्रो भावनाको विकास हुने गरी हामीले राष्ट्रिय संकल्प गर्नुपर्ने उनको भनाई छ ।
उनले भनेका छन् :
मुलुकलाई अहिले तेस्तो राष्ट्रिय संकल्पको खाँचो छ जहाँ
1) कहिं पनि भ्रष्टाचारको कुनै गन्ध नरहोस
2)संविधान र कानूनको परिपालना होस
3) कसैमाथि पनि कुनै भेदभाव नहोस
4) नागरिक अनुशासन स्थापित होस
5) कानूनी शासनको स्थापना होस
6) साधुलाई सुली र चोरलाई चौतारो भन्ने नहोस
7) हिंसा र अपराधको अन्त्य होस
8) न्याय व्यवस्था सुदृढ बनोस
9) कामप्रतिको जवाफदेहिता देखियोस
10) गरिबी र अभावबाट मुक्ति मिलोस
11) राष्ट्रिय स्वाभिमान र गौरवले शिर उँचो बनोस
12) विकास र सम्वृद्धिमा सबको हातेमालो होस
13) राष्ट्र विकासमा प्रत्येक नागरिकको योगदान रहोस
14) सदैव सत्यको विजय होस
15। म र मेरो हैन हामी र हाम्रो भावना जन्मियोस ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…