Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए नयाँ नेतृत्वबाट गरिएको आशा

उदयराज गौतम, डेनमार्क
४ हप्ता पहिले
एनआरएनए नयाँ नेतृत्वबाट गरिएको आशा

प्रवासी नेपाली एकता मञ्च डेनमार्कका संयोजक उदयराज गौतमले एनआरएनएलाई धनीहरु मात्रको क्लब नबनाउन सुझाव दिएका छन् । नयाँ कार्यसमितिलाई बधाई दिँदै उनले नयाँ कार्यसमितिबाट अपेक्षा गरिएका कुराहरुलाई बुँदागत रुपमा उल्लेख गरेका छन् । सामाजिक सञ्जाल

फेसबुकमा उनले लेखेका छन् :
बधाई छ कुमार पन्तजी लगायत सम्पुर्ण विजयी गैह्र आवासीय नेपाली संघ ICC को केन्द्रिय नेतृत्वलाई।
तपाईंबाट गरिएका केहि आशाहरु :
१) अर्को निर्बाचन सम्म केन्द्रलाई सकेसम्म ऋणमा नपार्नु होला
२) आफ्ना प्रतिबद्धता सम्झनु होला
३) अर्को कार्यकालको निम्ति हुने अधिवेशनलाई ब्यबस्थित र अनुशाशित बनाउन अहिल्यै बाट पहल गर्नु होला।
४) बिदेसमा बसेर नेपालको सरकार र चाहे जुनसुकै राजनीतिक नेतृत्व प्रति गरिने तिखो र नकारात्मक टिप्पणी रोक्न पहल गर्नु होला।
एनआरएन प्रति मिडिया र संजाल निकै रुखो देखिनुका कारण खोतल्नु जरुरी छ।
५) खाडीमा बस्ने नेपालीले एन आर एन प्रति गर्व गर्दैन। कार्यकालमा यसमा सकारात्मक बातावरण बनाउनु होला।
६) ‘धनिहरुको क्लब हो NRNA” भन्ने आरोप प्रति म पनि सहमत छु। होइन, भन्ने विश्वास जगाउन निर्बाचन प्रक्रिया र यस संग सम्बन्धित नियमावलीमा परिवर्तन नगरी हुन्दैन। यो काम गर्नु होला अरु धेरै कुरा तपाईका प्रतिबद्धतामा छन् नै।
कार्यकाल स्मरण योग्य बनाउनु होला।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…