back

शान्ति श्री परियारको आवजामा “नबोलाउ है भिडियो सार्वजनिक

वि.सं.२०७६ कात्तिक ४ सोमवार

138 

shares
NTC AD
Global IME AD

४ कार्तिक , काठमाडौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नबोलाउ है ” गीतको भिडियो बजारमा आएको छ ।

नविन विरही श्रेष्ठको शब्द तथा पुर्ण संयोगको संगीत गीतमा रहेको छ । महेश महरा र प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

“नबोलाउ है ” गीतको भिडियोमा नविन विरही श्रेष्ठ र रञ्जिता तामाङ को निकै भावुक अभिनय गरेका छन् ।आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

वि.सं.२०७६ कात्तिक ४ सोमवार ११:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...