Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए र राष्ट्रबैकका प्रतिनिधिमण्डल बीच छलफल

संसार न्यूज़
३ महिना पहिले
एनआरएनए र राष्ट्रबैकका प्रतिनिधिमण्डल बीच छलफल

९ कात्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघ र नेपाल राष्ट्रबैकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलबीच छलफल भएको छ ।

छलफलमा विदेशबाट पठाइएको विप्रेषणवापत सम्बन्धित बैंकले प्रति एक डलर बराबर ३० पैसा शुल्क नेपाल राष्ट्र बैंकले पाउने गरेकोमा त्यो ३० पैसामध्ये ३ पैसा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा जम्मा गरिदिन एनआरएनए टोलिले गरेको आग्रहमा राष्ट्र बैंक सकरात्मक भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् । यदि यो आग्रहलाई राष्ट्र बैंकले स्वीकृत गरेमा कोषमा एकै वर्षमा २४ करोड रुपैयाँ रकम जम्मा हुने अध्यक्ष पन्तले बताए ।

राहत कोषले वैदेशिक रोजगारीका सिलसिलामा अफ्ठेरोमा पर्ने नेपाली दिदीबहिनी दाजुभाइको उद्धार र राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ६ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ३ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…