Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

राजेन्द्रकुमार बज्राचार्य,काठमाण्डौं कोटश्वर,सुबिधानगर
३ हप्ता पहिले
गजल

जिन्दगी घट्की रहेछ सदैव आई रात
बित्दछ आनन्दले यो शितल छाई रात

कामले मान्छेलाई हुन्न फुर्सद कहिल्यै
आराम मिल्छ केवल छाउँन पाई रात

निन्द्राको महत्व हेर खाना भन्दा पोषिलो
कयौं रोगब्याधि लाग्छ, निन्द्रा नलाई रात

यो सृष्टिको सृजना त्यो रातको प्रधानता
संसारको सृजना त्यो, चक्रको धाई रात

शक्तिको सञ्चय हुन्छ, त्यो सन्नाटा रातमा
योजना र नीति बन्छ, त्यो उरालाइ रात

रात हेर बहुअर्थी, नबुझे शरणार्थी
बुझ्नु पर्दछ सबले, त्यो गहिराई रात

समृद्दि त्यसै पाएन, त्यो रातको महत्ता
मान्छेका किस्मत कति, सुत्छन् चौथाई रात

कोही सडकबाट त्यो, महलमा पुगेर
उधुम् मचाई सके यहाँ, सयौं बिताई रात

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…