Sansar News- Nepal's Fast Khabar Online News Portal

सर्तकता अपनाउन ओमानका नेपालीलाई दूतावासको आग्रह

संसार न्यूज़
२ हप्ता पहिले
सर्तकता अपनाउन ओमानका नेपालीलाई दूतावासको आग्रह

१३ कात्तिक, काठमाडौं । ओमानस्थित नेपाली दूतावासले अरबियन सागरमा सामुद्रीक छाaलको मात्रा अत्याधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने सम्पूर्ण नेपाली समुदायलाई सामुद्रीक किनाराको छेउछाउमा नजान र विशेष सर्तकता अपनाउन आग्रह गरेको हो ।

ओमानको मौसम पूर्वानुमान विभागका अनुसार ट्रपिलक चक्रवात ‘क्यार’ का कारण उक्त परिर्वतन आइरहेको र केही दिनसम्म यो जारी रहने बताइएको छ ।

सामुद्रीक आँधीले हानी पु¥याउने नभए पनि केही दिनसम्म मौसममा फेरबदल जारी रहने समेत जनाइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…