Sansar News- Nepal's Fast Khabar Online News Portal

समिर लिम्बुको आवाजमा ‘लभर ब्वाई ’ भिडियो सार्वजनिक

संसार न्यूज़
३ हप्ता पहिले
समिर लिम्बुको आवाजमा ‘लभर ब्वाई ’ भिडियो सार्वजनिक

१५ कार्तिक , काठमाडौँ । नेपाली पप गायनको क्षेत्रका उदयिमान गायक समिर लिम्बुको आवाजमा ‘लभर ब्वाई’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेम र विछोडलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गर्न खोजिएको छ । जिवनमा आइपर्ने विभिन्न चोटबाट विचलित भएको कुरा आफनो आवाज मार्फत आफनी प्रेमीकालाई ब्यक्त गरेका छन् ।

प्रेमीकाको सम्झनामा रातदिन विताउने गरेको कुरा गीतमा समेटिएको छ । रमेश रसाइलीको शब्द तथा कमल रसाइलीको संगीत गीतमा रहेको छ ।

अजुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा शिरिष थापाको निर्देशन भिडियोमा रहेको छ ।‘लभर ब्वाई’ गीतको भिडियोमा शिरिष थापा र प्रिया लिम्बुको फिचरिङ रहेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…