Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

विष्णुप्रसाद आचार्य “अतृप्त“
२ हप्ता पहिले
गजल

ज्यानै दिनुस् ,मान्छे हो बाङ्गिन्छ,के लाग्छ ?
थोरै निगाह पाउँन, पूरै नाङ्गिन्छ,के लाग्छ ?

सकुन्जेल ढाक्ने न हो लाज भन्ने कुरालाई
सक्दै सकिएन भने,उदाङ्गिन्छ, के लाग्छ ?

जति स्याहार गर्नुस् न पीपलको बिरुवालाई
गमलामा भन्दा जंगलमै झाङ्गिन्छ के लाग्छ ?

आँखामा फुल्नुपर्ने हो सन्तुष्टिका फूलहरु तर
चौतारामा समृद्धिको नारा टाङ्गिन्छ के लाग्छ ?

खिड्की लगाएर कोठामै राख्नुस् नानीहरुलाई
काँचो फलेक हो,नत्र पसाङ्गिन्छ,के लाग्छ ?

तारकेश्वर न.पा.- २, काठमाडौ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…