Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

प्रेमा दाहाल, सिदिङ्वा, ताप्लेजुङ
२ हप्ता पहिले
गजल

नेता खुशी पार्नु अरे खान दिएर ।
जोगी खुशी पार्नु अरे दान दिएर ।

जस्ले खोस्छ मिच्छ अर्काको अधिकार
उसैलाई राख्नु अरे मान दिएर ।

जान्छु भन्छन् पर्देशमा विना काम डुल्न ।
रित्याउँनु छ ढुकुटी नै जान दिएर ।

मानेका छन् अल्छी सधैं स्वाबलम्वी बन्न ।
के गर्नु र बुट्टा भर्ने तान दिएर ।

अर्ती दिदा लिने हैन आफैंतिर हान्छ ।
सपारिन्न मुर्खलाई ज्ञान दिएर ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…