Sansar News- Nepal's Fast Khabar Online News Portal

सोमनाथ घिमिरे र दिलीप पोखरेलको अगुवाईमा विराटनगरमा युवा भेला सम्पन्न

संसार न्यूज़
४ महिना पहिले
सोमनाथ घिमिरे र दिलीप पोखरेलको अगुवाईमा विराटनगरमा युवा भेला सम्पन्न

१७ कात्तिक । ‘म बदलीनेछु हामी बदलनेछौ, अनी समाज बदलीनेछ’ भन्ने नाराका साथ विराटनगरमा युवा भेला सम्पन्न भएको छ ।
युबा अभियानका लागि जिपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरे, अष्ट्रेलियाका दिलीप पोखरेलको अगुवाईमा उक्त भेला सम्पन्न भएको थियो ।

युवाहरु एक भएर हामी आफै बदल्दै समाजमा धेरै परिवर्तन ल्याउन सकिन्छ भन्दै विश्वभरी छरिएर बसीरहेका युवा सन्जालको डाटावेस तयार पार्ने तथा समाजमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई मध्यनजर राखी योजनाहरु तय गर्दै कार्यहरु गर्नुपर्नेमा भेलाका सहभागीहरुले जोड दिएका थिए ।

भेलामा नेवि सघंका पुर्वसभापति तथा सासंद रन्जीत कर्ण, नेपाली काग्रेंस प्रदेश १ का प्रमुख सचेतक केदार कार्की, जिपी कोईराला फाउन्डेसन प्रदेश नं १ की संयोजक ईन्दीरा थापा, नेपाल तरुण दल मोरङका अध्यक्ष सन्जय थापा, नेपाली कांग्रेस विराटनगर महानगरपालीका कार्यबाहक सभापति अरुण न्यौपाने, नेपाल तरुण दल विराटनगर महानगरपालीका सभापति सन्तोष न्यौपाने, नेपाली कांग्रेस खोटाङका पुर्व सभापति सुभाष पोखरेल, व्यवसायी लावा घिमीरे, तुलसी पोखरेल, तरुणदलका नेता दिगेन्द्र राउत, पत्रकार चेतन धमला, पंकज वर्मा, नेविसंघका नेता देवचन्द्र घिमीरे, हरि दाहाल, रमेश खत्री, फुटवल कोच मनीष तिमलसेना, अर्जुन गरी लगायतको उपस्थिती रहेको थियो ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…