Sansar News- Nepal's Fast Khabar Online News Portal

शिक्षक लाईसेन्सः माध्यामिक तह अंग्रेजी विषयको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्रसहित )

संसार न्यूज़
७ महिना पहिले
शिक्षक लाईसेन्सः माध्यामिक तह अंग्रेजी विषयको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्रसहित )

१७ कार्तिक , काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाईसेन्स)को माध्यमिक तह अंग्रेजी विषयको केन्द्रगत परीक्षार्थी विवरण शुक्रबार सार्वजनिक गरेको छ ।

गत असोज १० गते रद्द भएको वस्तुगत तर्फको रद्द भएको परीक्षा पुनः गर्न लागिएको हो । विषयगत परीक्षा भने यथावत रहने आयोगले जनाएको छ ।

आयोगले यहि कात्तिक २३ गते शनिबार बिहान ११ः ३० बजेदेखि सञ्चालन हुने माध्यामिक तर्फको अग्रेजी विषयको शिक्षक अध्यापन अनुमति पत्रको वस्तुगत परिक्षा सञ्चालनका लागि केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरेको हो ।
(सूचनासहित)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…