Sansar News- Nepal's Fast Khabar Online News Portal

गायक मदन ढकालको आवाजमा ‘भिरको चिउरी’ भिडियो सार्वजनिक

संसार न्यूज़
३ महिना पहिले
गायक मदन ढकालको आवाजमा ‘भिरको चिउरी’ भिडियो सार्वजनिक

१८ कार्तिक , काठमान्डौँ । नेपाली लोक गीत संगीतमा मौलिक भाकामा आधारित गीतहरु बजारमा निरन्तर आइरहेको अवस्थामा गायक मदन ढकाल र गायिका मन कुमारी मगरको आवाजमा‘ भिरको चिउरी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

युगल जोडीको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । गीतमा प्रेमका भावहरुलाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

मदन ढकालको मौलिक शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । अमन राना मगरको छायाँकन , रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन मा भिडियो तयार गरिएको हो ।

‘भिरको चिउरी’ गीतको भिडियोमा रमेश बावु थापा मगर र अनु पराजुलीको नृत्य तथा अभिनय रहेको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…