Sansar News- Nepal's Fast Khabar Online News Portal

अपांग प्रतिभा पुरस्कार लिने होइन त ?(सूचनासहित)

संसार न्यूज़
७ महिना पहिले

१९ कार्तिक , काठमाडौँ । राष्ट्रिय अपांग कोष शारीरिक पुनस्थापना केन्द्रले अपांग प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ ।

यस कोषले विगतमा झैँ यस वर्षपनि अपांगता भएका व्यक्तिहरुलाई विभिन्न पुरस्कारद्वारा सम्मानित गरिन लागेको हो ।
सहभागी हुन मसिंर ३ गतेभित्र फोटा , बायोडाटा र सम्बन्धित कागजातको फोटोकपि सहित निवेदन पठाउनुहुन पनि सूचनामा भनिएको छ ।

विस्तृत जानकारीका लागि:-

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…