Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुहोस् कहाँ-कहाँ अनि कस्ता गुफा छन् त ? प्रचार गरौं, पर्यटक आकर्षण गरौं

संसार न्यूज़
२ हप्ता पहिले
हेर्नुहोस्  कहाँ-कहाँ अनि कस्ता गुफा छन् त ? प्रचार गरौं, पर्यटक आकर्षण गरौं

देउताभिर गुफा( लिका गाउँपालिका–५ देवी स्थान, म्याग्दी)

१९ कात्तिक । पर्यटन वर्ष सुरु हुन १ महिनामात्र बाँकी छ । पर्यटन वर्ष घोषणा गरेर मात्र पर्यटकलाई आकर्षण गर्न सकिँदैन । त्यसका लागि आवश्यक पुर्वाधारका साथै पर्यटकलाई आकर्षण गर्न सकिने सम्भाव्य स्थानको पनि खोजी र प्रचारप्रसार गर्न जरुरी छ । पर्यटकलाई आकर्षण गर्न सकिने क्षेत्र मध्ये गुफा पनि एक हो । भौगोलिक रुपमा सुन्दर नेपालमा दर्जनौँ गुफाहरु रहेका छन् । यिनीहरुको प्रचारप्रसार गर्न जरुरी छ । नेपालमा थुप्रै गुफाहरु छन् । अनुसन्धान काम भएका कारण यस्ता गुफाहरु अझै भेट्टिन सक्ने देखिन्छ । हालसम्म भेट्टिएका केही गुफाहरु यी रहेका छन्  :

– पाताल भुमेस्वर गुफा (बैतडी)

महेन्द्र गुफा (कास्की)

– खारपुन्था गुफा(हुम्ला)
– तातोपानी गुफा(मुगु)
– गुप्तेश्वर गुफा कास्की
– सिद्धबाबा बनगाद कुपिन्दे ११ निगालचुला(सल्लान)
– सिबगुफा (रोल्पा, सुकिदह)
– पाण्डव गुफा ९कनकासुन्दरी गाउँपालिका जुम्ला ) कौरब र पाण्डवहरूबीच लडाइ भएपछि पाण्डवहरू गुप्तबास बस्न यो गुफा बनाएको भन्ने किंवदन्ती छ।
– भूमेश्वर गुफा (जाजरकोट)
– बाँकोट गुफा(जाजरकोट)
– पाताल भुमेस्वर गुफा (बैतडी)
– केदार गुफा सुर्नया (बैतडी)
– व्यास गुफा (दमौली, तनहुँ)
– सिद्ध गुफा(तनहुँ), एशियाकै ठूलो गुफा मान्छि ।
– बिमल नगर गुफा (बिमल नगर, तनहुँ)
– व्यास विशिष्ट गुफा(देबघाट, तनहुँ)
– गुप्तेश्वर गुफा (कुस्मा नगरपालिका, पर्वत)
– अलपेस्वर गुफा (कुस्मा नगरपालिका, पर्वत)
– लालेश्वर गुफा(कुस्मा नगरपालिका, पर्वत)
– कर्कट गुफा(कुस्मा नगरपालिका, पर्वत)
– महेन्द्र गुफा (कास्की)
– गुप्तेश्वर (कास्की)
– चमेरा गुफा (कास्की)
– शितल गुफा (झोवांङ, कास्की)
– शितल गुफा(झोवाङ, कास्की)
– सिद्ध चमेरे गुफा (तुल्सिपुुर,दाङ) एशियाकै दोस्रो ठूलो गुफा मान्छि ।
– पाण्डु गुफा ( कनकासुन्दरी गाउँपालिका जुम्ला )
– गणेश गुफा( जुम्ला) हरेक वर्ष जनैपूर्णिमापछिको गणेश चतुर्दशीका दिन त्यहाँ ठुलो मेला लाग्ने गर्दछ।
– गणेश गुफा (कालिकोट)
– सिद्ध गुफा (राम्दिघाट, पाल्पा)
– विचित्र गुफा(गुल्मी)
– गौमुखी गुफा (तेह्रथुम)
– व्यास विशिष्ट गुफा (देबघाट)
– शिवजी गुफा (भोजपुर)
– सिद्धकाली गुफा(भोजपुर)
– हलेसी गुफा (खोटाङ)
– सिद्ध काली गुफा (भोजपुर)
– चाँदनी साततले गुफा (सल्यान)
– शिव गुफा (सल्यान)
– पाण्डब गुफा (प्युठान)
– साततले गुफा (पाणिनी गाउँपालिका, अर्घाखाँची)
– तिला गुफा (कालिकोट)
– भोटे गुफा (दैलेख)
– बुदेश्वर गुफा (खोटाङ)
– चमेरे गुफा (सुर्खेत)
– भूवनेश्वर गुफा (बैतडी)
– झोङ गुफा(मुस्ताङ)
– निफु गुफा(मुस्ताङ)
– गर्फु गुफा(मुस्ताङ)
– मि कुङ गुफा(पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ रुकुम पूर्व)
– देउताभिर गुफा( लिका गाउँपालिका–५ देवी स्थान, म्याग्दी)
– शिवशक्ति गुफा( आदर्श गाउँपालिका–२ कालिकास्थान, डोटी)
– हलेसी महादेव गुफा(खोटाङ)

हलेसी गुफा (खोटाङ)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…