Sansar News- Nepal's Fast Khabar Online News Portal

‘जमुना’ लिएर आए बाबु बोगटी

संसार न्यूज़
२ हप्ता पहिले
‘जमुना’ लिएर आए बाबु बोगटी

दुई दशकको लामो सांगितीक यात्रामा बोगटीले धेरै कामहरू गरिसकेका छन् । १४ बर्षको उमेरबाट पहिलो स्टेज डान्स गर्न थालेका बाबु त्यसपछि गायन, अभिनय, सडक नाटक, टेलिफिल्म, संगीतकार, गीतकार सबै काम गर्न भ्याईसकेका छन् ।

अहिले आएर निर्देशन तर्फको यात्रा शुरू गरेका छन् । २०६३ सालमा बाबुले नै गाएको गीत ‘जमुना जमुना’ बोलको गीतलाई नयाँ स्वरूपमा रेकडिगं गरि त्यसको म्यूजिक भिडियो बाबुको निर्देशनमा ‘जमुना’ तयार गरि आफ्नै युट्युबमार्फत बजारमा लिएर आएका छन् ।

जस्मा मुन प्रसाई, रिया क्षेत्री, दीपेन्द्र सोनाम र नयाँ प्रस्तुतिमा युवराज खतिवडाले अ्भिनय गरेका छन् । सम्पादनमा शक्ति घिमिरे र छायाँकनमा उत्सव ढकाल छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…