Sansar News- Nepal's Fast Khabar Online News Portal

डिभी भर्ने म्याद केहि घण्टामा सकिँदै, घरमै बसेर पनि भर्न सकिन्छ

संसार न्यूज़
७ महिना पहिले
डिभी भर्ने म्याद केहि घण्टामा सकिँदै, घरमै बसेर पनि भर्न सकिन्छ

१९ कात्तिक । सन् २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को आवेदन दिन्छु भन्दा भन्दै बिर्सनु त भएको छैन ?, बिर्सनु भएको छ भने सम्झिहाल्नस् किनकी डिभीका लागि आवेदन दिन म्याद आज साँझ (मङ्गलबार, नोभेम्बर ५) रातिको १०ः४५ बजे समाप्त हुँदैछ।

भीमा आवेदन घरैबाट भर्न सकिन्छ । dvlottery.state.gov  मा गएर नि: शुल्क रूपमा घरैबाट आफ्नो आवेदन दिनसकिन्छ, कन्सल्टेन्सीमा जानुपर्ने कुनै जरुरत पर्दैन ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…