Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतले स्विकार्यो काली नदीको यर्थाथता, नेपाललाई वार्ता गर्न सहज

संसार न्यूज़
२ हप्ता पहिले
भारतले स्विकार्यो काली नदीको यर्थाथता, नेपाललाई वार्ता गर्न सहज

२० कात्तिक, काठमाण्डौं । भारतले नयाँ नक्सामार्फत् काली नदीको ऐतिहासिकता स्विकारेको छ । उसले सन् १८५० मा आसपासदेखि कृत्रिम नदी खडा गरी कालापानी र लिपुलेक कब्जा गर्ने रणनीति अपनाएको थियो । त्यसपछि भारतीय नक्सामा नदी लुकाइएको थियो । भारतले त्यसलाई पुन : स्थापित गरेको छ ।

यो नक्साका कारणले भारतले कब्जा गरेको नेपाली भू–भागको सम्बन्धमा वार्ता गर्न बाटो खुलेको बुधबारकोअन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
यो नक्सा नेपालीका लागि महत्वपूर्ण रहेको नापी विभागका पूर्वउपमहानिर्देशक शुरेसमान श्रेष्ठ बताउँछन् । भारतले नेपालका कालापानी, लिपुलेक भने आफ्नो नक्सामा राख्न छाडेको छैन । उसले ६ दशकदेखि कालाानी र लिपुलेक कब्जा गरेको हो ।

भारतले सन् १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ । विभागका महानिर्देशक प्रकाश जोशी यस विषयमा विभागले अध्ययन गर्ने बताउँछन् । कालापानी र सुस्ताको विषयमा सहमति हुन बाँकी रहेको उनको भनाई छ । उनका अनुसार भारतले नक्सामा पुरानै विषयलाई दोहो¥याएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…