Sansar News- Nepal's Fast Khabar Online News Portal

अपहरणमा परेका बालकको १० दिनपछि उद्धार

संसार न्यूज़
२ हप्ता पहिले

२१ कार्तिक, वीरगन्ज । बनेपाबाट १० दिनपहिले अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न तीनमध्ये प्रहरीले एक अपहरणकारीलाई गोली हानी भारतमा लुकाइराखेका बालकलाई सकुशल उद्धार गरेको हो ।

अपहरणकारीमध्ये फिरौती रकम लिन नेपाल आएका पर्साको पोखरिया नगरपालिका ६ सोनवरीका २० वर्षीय राजकुमार दासलाइृ प्रहरीले पर्साको सिर्सिया खल्वाटोलाम दाया खुट्टामा गोली हानी नियन्त्रणमा लिएको छ । गत कार्तिक १०मा काभ्रेको बनेपाबाट अपहरणमा परेका बालक पर्साको वीरगन्ज महानगरपालिका २५ सिर्सिया घर भई काभ्रेको बनेपाबाट घर बनाउने काम गर्दै आएका अम्जद मिया धोवीका १४ वर्षीय छोरा हुन् ।

उनलाइृ बुधबार बिहान प्रहरीले सकुशल उद्धार गरेको पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी बताएको हो । प्रहरीले फिरौती रकम बुझ्न खोज्दौगर्दा दायाँ खुट्टामा गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएका दासले बच्चा राखेको ठाउँ बताएपछि अपहृत बालकलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । बिहीबारको गोरखापत्रबाट

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…