Sansar News- Nepal's Fast Khabar Online News Portal

जेलमा रहेका कैदीले अब अनलाइनबाटै वयान दिन पाउने

संसार न्यूज़
७ महिना पहिले

२१ कात्तिक, काठमाण्डौं । केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धाराले पुर्पक्षका लागि थुनामा परेका थुनुवाको बयान र बकपत्र गराउन कारागारभित्रै भिडियो कन्फेरेन्स कक्ष संचालनमा ल्याउने तयारी गरेको छ ।

थुनुवालाई बयान र बकपत्र गराउन अदालत लैजादा झन्झट हुने, अभियुक्त भाग्न सक्ने डर, अदालतमा हुने भिडियोलाई दृष्टिगत गरी यस्तो व्यवस्थाको तयारी गरिएको विहिबारको नागरिक दैनिकमा समाचार छ ।

विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा परेका अभियुत्तले अब भिडियोमार्फत् बयान दिन सक्नेछन् । त्यसका लागि सर्वोच्च अदालत, उच्च अदालत, र जिल्ला वकिलको कार्यालयहरुमा भिडियो क्यामेरा तथा डिस्प्ले जडान गर्ने तयारी भइरहेको छ । दुवैतिर क्यामेरा, तथा डिस्प्ले जडान भएपछि अभियुक्तलाई अदालतसम्म लैजानु पर्ने झन्झट कम हुनेछ । यस्तो अभ्यास नेपालमा पहिलोपटक गर्न लागिएको हो ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…