Sansar News- Nepal's Fast Khabar Online News Portal

सामीले माग्यो सवारी चालक, दिने होइन त आवदेन ?

संसार न्यूज़
२ हप्ता पहिले
सामीले माग्यो सवारी चालक, दिने होइन त आवदेन ?

२१ कात्तिक, काठमाण्डौं । सुरक्षित आप्रवासन परियोजना ( सामी) ले सवारी चालक माग गरेको छ ।  सामीले प्रदेश १, २, र गण्डकी र ५, कर्णाली, सुदुरपश्चिम गरी जम्मा ४ जना हलुका सवारी चालक आवस्यकता भएको जनाएको छ ।

उक्त संस्थाका अनुसार कार्यक्षेत्र प्रदेश १, २, गण्डकी र ५, कर्णाली, सुदुरपश्चिम रहेको छ भने कार्य अवधि १५ सेप्टेम्बर २०२० सम्म हुनेछ । साथै कार्य अवधि थप गर्न सकिने समेत बताइएको छ ।

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन ३९ जिल्लाका १५६ स्थानीयतहहरुमा लागु भएको समेत उक्त संस्थाले जनाएको छ ।

विस्तृत विवरण सूचनामा हेर्न सकिने छ

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…