Sansar News- Nepal's Fast Khabar Online News Portal

सरकारबाटै अर्बाैं रुपैयाँ असुल्न बाँकी

संसार न्यूज़
७ महिना पहिले

२२, कार्तिक, काठमाडौँ । मुलुकको सांस्कृतिक पहिचानलाई जीवन्त राख्न खडा भएको गुठी संस्थान आर्थिक संकटमा परेको छ । सरकारले तिर्नुपर्ने रकम लामो समयदेखि नतिरेपछि संस्थान आर्थिक संकटमा परेको हो ।

जग्गा उपयोग गरेबापत सरकारले १६ खर्ब ७२ करोड २४ लाख ९९ हजार २ सय ८५ रुपैयाँ ५० पैसा संस्थानलाई तिर्नुपर्नेछ ।
सरकारबाट प्राप्त हुनुपर्ने रकम नपाउँदा आर्थिक संकटको सामना गर्नुपरेको संस्थानले जनाएको छ ।

संस्थानका प्रवक्ता सरोज थपलियाले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहयोगका लागि पटकपटक माग गरिएको भएपनि सहयोग पाउन नसकिएको बताए । ‘ हामीले प्रत्येक वर्ष मन्त्रालयमार्फत आग्रह गर्ने गरेका छौं तर यसअघि मन्त्रालयले कुनै चासो देखाएन,’ प्रवक्ता थपलियाले भने । शुक्रबारको राजधानी दैनिकबाट

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…